जसले चुनावकै दिन रोजगारीका लागि देश छाडे

राजनीतिक दलले हरेक निर्वाचनमा ल्याएका घोषणापत्रले वैदेशिक रोजगारीमा जाने युवालाई प्रभाव पार्न सकेको देखिँदैन ।