काठमाडौँ । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ । कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हो । २०७७ मङ्सिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ । अस्पतालले […]