महाकाली नदीमा निर्माण भइरहेको चार लेन पुलमुनिबाट पानी बगाउन बन्दै गरेको मुख्य पोखरी बाँध (गाइड बण्ड)को निर्माणकार्य सकिएको छ । चार लेनको पुल नदीको बीच भागमा बनेको छ, जसको लम्बाइ आठ सय मिटर छ । झण्डै पाँच सय मिटर पूर्व (भीमदत्त नगरपालिकातर्फ) र करिब तीन सय मिटर पश्चिम (दोधारा–चाँदनीतर्फ)को नदीमा पुल छैन । पुल जोड्नका […]