बलात्कार मुद्दाका फरार युवक पक्राउ

संखुवासभाको मादी नगरपालिकामा ३६ वर्षीय महिलालाई बलात्कार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई २०७७ मंसिर  १८ मा बलात्कार गरेका थिए । बलात्कार गरेको ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए ।घरमा एक्लै भएको समयमा ज्

सम्बन्धित सामग्री

बैकिङ कसूरमा फरार युवक पक्राउ

बैकिङ कसूर मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले बेसीशहर नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज रिमाललाई बेसीशहरबाट पक्राउ गरेको हो । विभिन्न...

ज्यान मार्ने उद्योगमा फरार रहेका दुई युवक पक्राउ

पोखरामा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुइ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ महतगौंडामा गत कार्तिक २० गते भाइटिकाका दिन भएको विवादमा चार जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा –२० भलाम घर भई पोखरा –१७ छोरेपाटन बस्दै आएका १९ वर्षीय गोरे भन्ने सुरज गुरुङ र पोखरा –१७ हनुमान टोल बस्ने २५ वर्षीय छावा भनिने सुशील कार्की छन ।  कार्कीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट र गुर

बलात्कार मुद्दाका फरार युवक पक्राउ

बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई  ५ वर्ष कैद सजाय हुन

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १३ असोज । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी एक युवक पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका(३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० […]