रोकिएन विस्फोट शृंखला

प्रदेश नम्बर २ र काठमाडौं उपत्यकाका तीन जिल्लाकेन्द्रित विस्फोटका घटना बढेसँगै शनिबार बिदाको दिन पनि गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर सुरक्षा प्रबन्ध चुस्त बनाएको दाबी ग¥यो । मन्त्रालयका अधिकारीले ‘नयाँ सुरक्षा रणनीति अपनाएकाले अब बम नपड्कने’ दाबी गरे।

सम्बन्धित सामग्री

रोकिएन अझै पटका आतंक : ठूला आवाजमा विस्फोट हुँदा पनि प्रशासन मौन

भैरहवा- ​हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संघारमा हुँदासमेत पटकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो ।  लक्ष्मीको पूजा, झिलिमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटका र आतिशबाजी बन्न पुगेको छ । नेपालको कानुनले ...