८ हजारमाथिका हिमाल चढेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की (भिडिओ)

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिउँ नदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताउ । उनले आरोहणलाई […]

सम्बन्धित सामग्री