१० जेठ, गुल्मी । रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री हस्तातरण गरेको छ ।
कृषिमा यान्त्रिकरण गरौ उत्पादन लागतमा घटाउ भन्ने नाराका साथ नगरपालिका अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकरणले नगरपालिका भित्रका किसानलाई औजार उपकरण एबं कृषिजन्य सामग्री बितरण गरिएको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री …