मोतीराम तिमल्सिना, काभ्रे । दैनिक संक्रमित बढेर ३ सय भन्दा माथि पुगिसक्दा समेत जिल्ला संकट ब्यवस्थापन केन्द्रले शनिबार निषेधाज्ञा जारी गर्ने भएको छ । आईतबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी एवं संकट ब्यवस्थापन केन्द्रका संयोजक शिवराम पोखरेलले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले काभ्रेपलाञ्चोक लगायतका २२ वटा जिल्लालाई अति संवेदनशिल घोषणा […]