गाईजात्रे झटारो : ‘बालकोटको बार्दली’देखि ‘बकम्फुसाय नमः’ सम्म

‘गाईजात्रा’ शब्दलाई नेपाली समाजमा सधैँजसो बिम्बको रुपमा प्रयोग गरिन्छ । तर पनि वर्षमा एक दिन पर्ने ‘गाईजात्रा’ पर्वको आफ्नै महत्त्व राख्छ । राजनीतिक, सामाजिकलगायत हरेक क्षेत्रका विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो ‘गाईजात्रा’ ।अवस्था अहिले हाँसो ठट्टाको छैन । कोरोनाको आतंक यथावत छ । कोरोना महामारीकै कारण कतिपय बेसहारा, बेरोजगार भएका छन् भने कतिपयले वियोग सहेका छन् । अवस्था दुई वर्ष अगाडिजस्तो हुन्थ्यो भने यतिबेला सहरका विभिन्न सभाहलहरु हास्य व्यङ्ग्यका का

सम्बन्धित सामग्री

हास्यव्यङ्ग्यको झटारो ‘८० सालको गाईजात्रा’

काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा देखाइएको ‘८० सालको गाईजात्रा’ मा सरकार, सदन, सडकदेखि समाजसम्मका व्यक्तिलाई गाईजात्राको तगारोमा हालिएको छ । नेतादेखि अभिनेतासम्म, मन्त्रीदेखि कर्मचारीसम्म, सर्वसाधारणको घरदेखि शीतल निवाससम्मको गाईजात्रे झटारोलाई कलाकारले मुख्य विषय बनाउनुभएको छ । हलभित्र व्यङ्ग्यको झटारो यति सुन्न पाइन्छ कि कार्यव्रmम सकिएपछि पनि दर्शकलाई कार्यव्रmमस्थल छाडेर आउन मन लाग्दैन ।

हास्य कलाकार गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

गाईजात्रा नजिकिँदै गर्दा हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गरेका छन् । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरि

हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’

काठमाडौं । हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् ।लुटतन्त्रमा समसामायिक राजनीतिक विषयबस्तुलाई र नेताहरुको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ । ‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । […] The post हास्य कलाकार घनश्यामको ‘लुटतन्त्र’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

हास्य कलाकार घनश्यामले ल्याए ‘लुटतन्त्र’

काठमाडौँ–  हास्य व्यंग्यको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य व्यंग्य गाईजात्रे झटारो ‘लुटतन्त्र’ बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामयिक राजनीतिक विषयवस्तुलाई र नेताहरूको अकर्मण्यता माथि तिखो व्यंग्य प्रहार गरिएको छ । ‘डाँडाघरे साइली’ गीतलाई प्यारोडमा ढालिएको गीतमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी छिन् । […]

हाँस्य कलाकार घनश्याम गौतमको गाईजात्रे झटारो लुटतन्त्र सार्वजनिक

काठमाडौं । हास्य ब्यङ्गहरुको पर्व गाईजात्राको अवसर पारेर हास्य कलाकार घनश्याम गौतमले हास्य ब्यङ्ग गाईजात्रे झटारो लुटतन्त्र बजारमा ल्याएका छन् । लुटतन्त्रमा समसामायिक राजनितिक बिषय बस्तुलाई र नेताहरुको अकर्मण्यता माथी तिखो ब्यङ्ग प्रहार गरिएको छ डाँडाघरे साइली गितमा प्यारोडी बनाइएको छ गितमा कलाकार गौतमकै शब्द र स्वर रहेको छ भने कविता श्रेष्ठले गायनमा साथ दिएकी […]

दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’

काठमाडौंँ । आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने क्रम जारी छ । यस्तैमा हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । ‘छताछुल्लमा’ राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य मार्फत प्रस्तुत गरेको कलाकार दमन रुपाखेतीले बताए ।‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्क