काठमाडौंमा भारी वर्षा, मकवानपुरगढी र म्याग्दीमा अति भारी वर्षा

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ।