बालेननिकट रास्वपा नेता कार्की भन्छन्– सहमतिमा खेलबाड गरे सक्किने हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले पार्टीले सबै सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बालेननिकट कार्कीले सहमतिको बिन्दुबाट पछि नहट्न संस्थापनपक्षलाई भनेका हुन् ।