रोयल इनफिल्डको ‘रोपाइँ महाराइड नेपालगञ्ज’ सम्पन्न

१४ असार, नेपालगञ्ज । नेपालगन्जमा ‘रोयल इनफिल्ड रोपाइँ महाराइड’ कार्यक्रम सम्पन्न भएको छ । रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्ट एन्ड प्रालिले यो कार्यक्रम आयोजना गरेको हो । नेपाली कृषि संस्कृति, …