नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गर्दै अर्थतन्त्रमा सुस्त रहेको आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन विस्तारमुखी तथा सुधारमुखी नीति ल्याउन आग्रह गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई सुझावपत्र हस्तान्तरण गर्दै बाह्य क्षेत्रका सूचकहरू सुदृढ रहे पनि […]