कमल थापालाई गाई चिन्ह नदिने निर्णय यथास्थितिमा राख्न सर्वाेच्चकाे आदेश

काठमाडाैँ- सर्वाेच्च अदालतले राप्रपा नेपाललाई गाई चिन्ह नदिने निर्वाचन आयाेगकाे निर्णय यथास्थितिमा राख्न आदेश दिएकाे छ। अध्यक्ष गणेश थापाले गाई चुनाव चिन्ह चाहियाे भनी निर्वाचन आयाेगमा निवेदन दिएका थिए। गत असार २७ गते आयाेगले गाई चिन्ह दिन नमिल्ने बताएकाे थियाे। यद्यपि आयाेगले किन मिलेन भनी स्पष्ट भने पारेकाे थिएन। आयाेगका निर्णयविरुद्ध थापाले सर्वाेच्चमा रिट हालेका […]

सम्बन्धित सामग्री

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसलामा चलखेल र सेटिङ भयो’

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिह्नसम्बन्धी मुद्दाको फैसलामा चलखेल र सेटिङ भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतले गाई चुनाव चिह्न पाउनुपर्ने भन्दै दायर भएको थापाको रिट खारेज गरेपछि उनले यस्तो आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने […]

गाई नपाएपछि राप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ- गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्। चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने – चलखेल, दबाब र सेटिङुले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला। सर्वोच्चका न्यायाधीशहरुले […]

अदालतको फैसला दुर्भाग्यपूर्ण : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दवाव र ‘सेटिङले कसरी संवैधानिक अङ्गलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो रहेको उनले बताए । ‘कुन […]