काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष रुद्र शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शाह र स्टारेमिटका अध्यक्ष शर्माले दक्षिण कोरियाका […]