काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल हुनेछ। देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा पनि पार्टीका शीर्ष नेताहरुसँग थप छलफल गर्न लागेका हुन्। यस्तै क्रियाशील सदस्यता विवादका कारण निम्तिएको असहज परिस्थितिबारे पनि छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकार