काठमाडाैं : विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउन प्रभावशाली संयन्त्र बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश सरकारसँग आग्रह गरेका छन्।
मन्त्री पोखरेलले आइतबार सबै प्रदेशका सामाजिक विकासमन्त्रीहरूसँग काठमाडौंमा सामूहिक छलफल गरी अभियानलाई सफल बनाउन आवश्यक संयन्त्र...