नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सांसद बिमला वली फेरि माओवादी केन्द्रमा फर्किएकी छन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन बरालले बिमला वली माओवादी केन्द्रमा आएका लोकान्तरलाई पुष्टि गरे ।
२ दिनअघि एमाले प्रवेश गरेको भन्दै वलीको विज्ञप्ति आएको थियो । बरालले भने, ‘उहाँ एमालेमा जानुभएको थियो । उहाँलाई बन्धक बनाएर विज्ञप्ति निकालिएको थियो । उहाँ माओवादी केन्द्रमै हुनुहुन्छ । केही समयपछि पत्रकार सम्मेलन गर्दैछौं ।’
१ हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधवार बिहान...