मधेशका कारागार र बाल सुधार गृहको अवस्था नाजुक : सांसद सापकोटा

१९ चैत, काठमाडौं । जनमत पार्टीकी सांसद गोमालाभ सापकोटाले मधेश प्रदेशका कारागार र बाल सुधार गृहहरूको अवस्था सुधारका लागि सरकारलाई आग्रह गरेकी छन् । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट मधेश प्रदेशका कारागार र बाल सुधार गृहको अनुगमनमा जाँदा त्यहाँको दयनीय अवस्था देखेको बताइन् । ‘महोतरी जिल्लाको कारागारमा १४० कैदीबन्दीको क्षमता रहेकोमा ५९० […]