फुकोट कर्णाली जलविद्युतको मुआब्जा वितरण

कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको प्रशासनले जनाएको छ । यहाँको प्रशासनले चरण-चरणमा गरी ०७६ देखि जग्गाको लगत कट्टी गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।

सम्बन्धित सामग्री

फुकोट–कर्णालीले मुआब्जा वितरण गर्ने

कालीकोटमा निर्माण हुन लागेको फुकोट–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रुखबिरुवा तथा फलफूलका बोटबिरुवाको मुआब्जा वितरण गर्न लागेको छ ।

मुआब्जा वितरण अन्तिम चरणमा

कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासनले सूचना प्रकाशन गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सकिने अवस्थामा रहेको जनाएको छ । प्रशासनले चरण, चरणमा गरी २०७६ देखि जग्गाको लगत कट्टा गरेका जग्गाधनीलाई मुआब्जा वितरण गर्दै आएको छ ।

फुकोट कर्णाली जलविद्युत् आयोजना क्षेत्रको मुआब्जा वितरण गरिँदै

कालिकोट निर्माण हुने फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासी घर–टहरा तथा गोठको क्षतिपुर्ति दिने भएको छ।  जिल्ला प्रशासन कार्यालय कालीकोटले घर–टहरा तथा गोठको क्षतिपुर्तिका लागि सूचना निकालेर १५ दिन भित्र...