बालोन डे ओर अवार्ड जित्ने युरोप बाहिरका पहिलो खेलाडी जर्जे वेह बने लाइबेरियाको नयाँ राष्ट्रपति :: Pahilopost.com

इंगलिस क्लब चेल्सी, र म्यानचेष्टर सिटी तथा इटालियन क्लब एसी मिलानका पूर्व स्ट्राइकर जर्ज वेह अफ्रिकन राष्ट्र लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। ५१ वर्षिय वेहले सन् १९९५ मा बालोन डेओर अवार्ड जितेका थिए र उनी यस्तो उपलब्धी हात पार्ने युरोप बाहिरकै पहिलो खेलाडी बने। फुटबल करियरलाई २००३ मा विश्राम