प्रचण्डकाे चर्काे आलाेचना गर्ने हरिबाेल गजुरेल एकाएक कसरी बने रक्षाकवच ?

नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीबारे पछिल्लाे समय आलोचना हुने क्रम बढ्न थालेको छ । अध्यक्षको कार्यशैलीले गर्दा पनि पार्टीमा समस्या झन्‌झन् थपिँदै गएको भन्दै बैठकमा नै नेताहरू चर्काे सुनिन थालेका हुन् । माओवादी सरकारबाट हटेर प्रतिपक्षमा पुगेपछि प्रचण्डकाे आलाेचना थप बढेकाे छ ।तर, लामाे समयदेखि पार्टीभित्र प्रचण्डका आलाेचक...

सम्बन्धित सामग्री

पदाधिकारी बैठकमा प्रचण्डकाे आलाेचना गरेपछि जनार्दनविरुद्ध हरिबाेलकाे काउन्टर

लामाे समयदेखि पार्टीभित्र प्रचण्डका आलाेचक भनेर चिनिएका नेता हरिबाेल गजुरेल भने अहिले एकाएक प्रचण्डकाे रक्षाकवच बनेर उभिएका छन् ।

चितवनमा घेराबन्दी भएकाले प्रचण्डलाई गाेरखा सहज हुन्छ: हरिबाेल गजुरेल

काठमाडौं, १९ असाेज। नेकपा (माअाेवादी केन्द्र) का उपमहासचिव हरिबाेल गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाेरखाबाट उठे आश्चर्य नहुने बताएका छन्। “चितवनमा प्रचण्डलाई घेराबन्दी छ। चुनाैती भएपछि मिहिनेत गर्नुपर्ने हुन्छ। चितवनमा धेरै समय दिँदा अन्य ठाउँकाे प्रचारमा असर गर्छ। प्रचण्ड कहीं पनि दाेहाेरिएर नउठेकाले गाेरखा जाँदा कुनै आश्चर्य हुँदैन,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ […]

सिन्धुली २ मा माओवादीका हरिबोल गजुरेल निकै अगाडि

सिन्धुली २ प्रतिनिधिसभा हरिबाेल गजुरेल ९८६३नरेन्द्रजंग थापा ४२२०मतान्तर ५६४०