धादिङ : धादिङका विभिन्न स्थानमा रहेका इँटा उद्योगका कामदार खर्च अभावले भोकै पर्न थालेका छन्। कोरोना भाइरसबाट बच्न सरकारले देशैभर लागू गरेको लकडाउनपछि जिल्लामा सञ्चालित इँटा उद्योग बन्द भए पनि मजदुरहरु घर फर्कन सकेका छैनन्। उद्योग खुल्ने दिन अनिश्चित भएका कारण र खर्च अभावका उनीहरुको बिचल्ली भएको छ।
क...