त्रिविको लापरवाही, दीक्षान्तमा पदक पाउने विद्यार्थीको नाम हेरफेर

२२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८ औं दीक्षान्त समारोहमा पदक दिने विद्यार्थीको नामावली प्रकाशनमा लापरवाही गरेको छ । त्रिविले १३ मंसिरमा प्रकाशित गरेको सूचनामा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागकी छात्रा सकुन महर्जनले २०७६ सालको स्नातकोत्तर तहमा ४.०० सीजीपीए प्राप्त गरेको भन्दै चार पदक पाउने सूचीमा राखेको थियो । उक्त सूचनामा उनले स्नातकोत्तर तहमा […]