काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]