दिगो विकास तथा सुशासन समितिको राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले सडक आयोजना तथा पुलहरूको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केका पुलहरू के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशन दिएको हो ।पछिल्लो […]