काठमाडौं । हिरो एक्स्ट्रीम १६० आरको अपडेटेड भर्सन आउने भएको छ । हिरो मोटोकर्पले यूएसडी फर्कसहित एक्स्ट्रीम १६० आर ल्याउने भएको हो । हिरोले प्रिमियम मोटरसाइकलको रुपमा ल्याएको एक्स्ट्रीम १६० आरले सोचेजस्तो ब्यापार गर्न नसकेको कारण यसमा कम्पनीले यूएसडी (अप साइड डाउन) फर्क दिने भएको हो । हिरो मोटोकर्पको बजेट सेग्मेन्टका स्प्लेन्डर, प्यासन, ग्ल्यामर जस्ता […]