कोरोना महामारीको क्रममा अनुगमनमा निस्किए प्रदेश प्रमुख

प्रदेश २ का प्रमुख राजेश झा (अहिराज) कोरोना संक्रमण बढ्दै गर्दा जनमानसमा परेको असर तथा वास्तविकता बुझ्न अनुगमनमा निस्किएका छन् । जनकपुरधामको मिल्स एरियादेखि शिव चोकसम्म अनुगमनका प्रदेश प्रमुख झाले मास्क नलगाएका बटुवा तथा पसलेलाई मास्क लगाएर काम गर्दा आफू पनि स्वास्थ्य रहने र अरु पनि स्वास्थ्य रहने भन्दै मास्क लगाएर सेवा गर्न अनुरोध गरेका थिए ।प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैँडाले धनुषा पनि कोरोनाको दोस्रो लहरको असर परेको भन्दै प्रदेश प्रमुख झाद्वारा अनुगमन थालिएको बताए । उनले अघि थप्द