काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि...