काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन् ।
अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताउँदै उनले अब ब्याजदर घट्ने पनि दाबी ...