पद प्राप्तिका लागि मात्रै राजनीति नगरौं : उपसभापति गुरुङ

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताउनु भएको छ । नेपाली कांग्रेस स्याङ्जाद्वारा आयोजित ‘जनतासँग नेपाली काँग्रेस’ अभियान कार्यक्रमको उदघाटन गर्दै उपसभापति गुरुङ्ले राजनीति गर्नेले राष्ट्र र नागरिकका हितमा काम गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । ‘जनताको साथले मात्र मुलुकका ठूल्ठूला आन्दोलन सफल भएका हुन्, राणादेखि निरंकुश […]

सम्बन्धित सामग्री

राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ - Nepal Japan

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ ।

राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ

स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनताका लागि हुनुपर्ने बताएका छन् । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भने । '...

कांग्रेसभित्र मैले पाइनँ भन्ने भाष्य तयार भएको छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसभित्र राजनीति पाउनका लागि गरेको हो भन्ने भाष्य सिर्जना भएको बताउनुभएको छ ।

निष्ठाको राजनीति उदय : काँग्रेस उपसभापति गुरुङ

निर्वाचन क्षेत्र २ मा मतदान भएको १० दिनपछि भएको मतगणना शनिवार राती सम्पन्न भएको छ। ७१ हजार १ सय ९१ मतदान भएको स्याङ्जा २ मा सङ्घ र प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट नेपाली काँग्रेसका तिनै जना उम्मेदवार विजयी भएका हुन्। प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति गुरुङ ५ हजार ६ सय २७ मतान्तरले नेकपा एमालेका उम्मेदवार केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गरी विजयी भएका छन्।

समृद्धि र विकासका लागि फरक सोच आवश्यक छ : उपसभापति गुरुङ

देशको परिवर्तनका लागि विकासमा राजनीति होइन राजनीतिभन्दा माथि उठेर अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाइ थियो ।