बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार प्रयास

बारा । बारामा बाख्रा चराउन गएकी युवतीमाथि बलात्कारको प्रयास भएको छ । युवतीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–२० का १८ वर्षीय नैमुदिन ...