२७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक महिना अर्थतन्त्रका विभिन्न सूचकहरूको अद्यावधिक विवरण सार्वजनिक गर्छ । आइतवार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकका आधारमा अनलाइनखबरले १० वटा ग्राफमा अर्थतन्त्रको चित्र प्रस्तुत गरेको छ : १. आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा क्रमशः ८ प्रतिशत र साढे ७ प्रतिशत रहेको मूल्यवृद्धि चालु आवको ७ […]