एजेन्सी, १९ मङ्सिर। भारतको राजधानी नयाँ दिल्लीमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित फेला परेका छन् । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पाइएको हो । संक्रमितको अहिले नयाँ दिल्लीस्थित लोकनायक अस्पतालमा उपचार भइरहेको छ । योसहित भारतमा अहिलेसम्म पाँच जनामा ओमिकोन भेरियन्टको संक्रमण फेला परेको छ । यस अघि शनिबार गुजरातको […]