मेलबर्नमा सुरु भयो नेपाल अस्ट्रेलिया बिजनेस फोरम

मेलबर्न । अस्ट्रेलियाको मेलबर्नमा नेपाल-अस्ट्रेलिया विजनेस फोरम-२०१८ सुरु भएको छ । नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा पहिलोपटक यहाँका नेपाली र अस्ट्रेलियाको समुदायमा यस्तो कार्यक्रम आयोजना गरिएको हो । नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको फोरमको उदघाटन पानसमा बत्ती बालेर गरिएको थियो । कार्यक्रममा नेपाल र …