भूमण्डलीकरण र यसका नियममा पुनर्विचार गराैँ

युक्रेनमा रुसको आक्रमणले हामीलाई विश्व अर्थतन्त्रले निरन्तर सामना गरिरहेको अप्रत्यासित अवरोधको सम्झना गराइदिएको छ । कसैले पनि ११ सेप्टेम्बर २००१ र अन्य आतंकवादी हमला अनुमान गरेका थिएनन् । थोरैले मात्र सन् २००८...