रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबारदेखि सुरु भएको छ। महोत्तरीको जलेश्वरमा बैठक सुरु भएको नेता हरि ढकालले देश सञ्चारसँग बताए। उनका अनुसार बैठक आगामी तीन दिनसम्म चल्नेछ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको पनि बैठकमा सहभागिता छ। बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै […]

सम्बन्धित सामग्री

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक जारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक सुरु भएको छ । पार्टी कार्यालय बसन्धारामा आज संयुक्त बैठक बसेको हो । सरकारलाई दिएको समर्थन कायमै राख्ने कि प्रतिपक्षमा बस्ने भन्नेबारे आज रास्वपाले निर्णय लिने सम्भावना छ ।