दक्षिण एसियाकै ठूलो रथयात्राको तयारी पूरा, विराटनगरमा भोलि सार्वजनिक बिदा

विराटनगर । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो । रथयात्रा सम्पन्न गर्न १८ वटा उपसमितिहरू गठन गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि भने ५ सय बढी स्वयंसेवकहरू छनौट गरिएको छ । […]

सम्बन्धित सामग्री

सार्वजनिक बिदाका दिनमा पनि सेवा प्रवाह गर्दै पर्वतका सरकारी कार्यालयहरू

पर्वत : नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यका अनुसार २०८० सालको वैशाख एक गतेदेखि चैत मसान्तसम्म सरकारले घोषणा गरेका सार्वजनिक बिदा दिइएका पर्व तथा दिवसमा समेत सेवा प्रवाह गरेर सार्वजनिक सेवा प्रवाहलाई नियमित बनाउनको लागि विभिन्न कार्यालयहरूबाट नियमित रूपमा सेवा दिने तयारी पूरा भएको छ

राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदा

माेरङ – श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ । गएका वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा साेमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।  रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति न...

४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा

काठमाडौं, मंसिर २० – निर्वाचन आयोगले बिहीबार हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । बुधबार बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयो...