लुम्बिनी कर्पोरेट क्रिकेट: सेमिफाइनल समीकरण पूरा

रुपन्देही । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन भएका खेलमा समूह (क) बाट एके ग्राफिक्स भैरहवा र बैंकर्स क्लब भैरहवा सेमिफाइल प्रवेश गरेका छन् । समूह (ख) […]