रहेनन् वरिष्ठ अर्थशास्त्री डा थापा

वरिष्ठ अर्थविद डा. गोविन्दबहादुर थापाको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ । डा. थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान ६ः३० को समयमा निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९  महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकक

सम्बन्धित सामग्री

अर्थशास्त्री डा.मदन दाहाल रहेनन्

काठमाडौं । प्रख्यात अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार उनको निधन भएक हो । नेपाल आर्थिक संघका पूर्वअध्यक्ष दाहाल सरकारी वित्तका विज्ञ ...