नेपाल अवसरबारे भारतीय पूर्वाधार कम्पनी र नेपाल सरकारबीच अन्तर्क्रिया

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध हुने अवसरका विषयमा भारतीय उद्योग परिसंघ (सीआईआई) र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच अन्तर्क्रिया भएको छ। भारतीय राजदूतावासको आयोजनामा  भर्चुअल रुपमा भएको अन्तर्क्रिया कार्यक्रममा भारतीय राजदूतावासका...