दुर्लभ भाग्यशाली जो सय मतभन्दा कमले विजयी बने

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनका कतिपय क्षेत्रमा थोरै मतले पनि निर्वाचन हारजित भएको छ । एकमात्रै प्रतिनिधि सभा रहेको पाँचथरमा नेकपा एमालेका वसन्त नेम्वाङ निर्वाचित भए । उनले ३२ हजार ११० मत ल्याउँदा कांग्रेसका भिष्मराज आङदम्वेले ३२ हजार ६३ मत ल्याएर पराजित भए । उनीहरुबीच ४७ […]