पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध पाँच विद्यार्थी संगठनको धर्ना

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन । नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू (माधव नेपा…