कांग्रेसका नेता प्रकाशमानले गरे प्रधानमन्त्री बन्ने चाहना

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गर्नुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वान अफ म्यान बनेर देशको विकास गर्ने चाहना राख्नुभएको हो । उहाँले […]