पोखरा-मुस्ताङ रूटमा नियमित रूपमा हवाई उडान हुन सकेन

काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि मुस्ताङमा हवाई सेवा नियमित हुन सकेको छैन् । साेही विमान दुर्घटना भएपछि असार मसान्तसम्मको डेढ महिनामा जम्मा ९ पटक उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । सुमित एयरले जेठ २१ गते ५ उडान र असार ७ गते ४ […]