काठमाडौँ आए ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ का प्रतियोगी

काठमाडौँ– इन्ट्रा नेसनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए –सिजन २० को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी अमेरिकाबाट नेपाल आएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना […]

सम्बन्धित सामग्री

रेनुका र प्रवीण बने मेरो डान्स र भ्वाइस कप यूएसए बिजेता

काठमाडौं । अमेरिकामा रहेका नेपाली र नेपाली भाषी भुटानीबीच भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाईनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छिन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छिन् । यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण […] The post रेनुका र प्रवीण बने मेरो डान्स र भ्वाइस कप यूएसए बिजेता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

'मेरो डान्स कप र भ्वाइस कप युएसए’को उपाधि रेनुका र प्रवीणलाई

‘मेरो डान्स कप युएसए–४ र मेरो भ्वाइस कप युएसए–२’को उपाधी रेनुका राई र प्रवीण बर्देवाले जितेका छन्। अमेरिकाको कोलम्बस शहरमा भएको फाइनलमा  ‘मेरो डान्स कप’को उपाधि रेनुका र ‘मेरो भ्वाइस...

‘मेरो डान्स कप र भ्वाइस कप युएसए’ को उपाधि रेणुका र प्रवीणलाई

‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को उपाधि रेणुका राई र प्रवीण बर्देवाले जितेका छन् । अमेरिकाको कोलम्बस शहरमा आइतबार आयोजना भएको फाइनल मारेनुका ‘मेरो डान्स कप युएसए ४’ र  प्रवीण ‘मेरो भ्वाइस कप २’ को विजेता बनेका हुन् ।दुबै विजेताले उपाधिका साथमा जनही १० हजार डलर पुरस्कार र टोयोटा र्याभ फोर गाडी प्राप्त गरे । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा आयोजित प्रतियोगितामा ‘मेरो डान्स कप’ तर्फ

‘मेरो डान्स कप यूएसए’ र ‘मेरो भ्वाइस कप यूएसए’को विजेता बने रेनुका र प्रवीण

काठमाडौं : इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’ को फिनाले सम्पन्न भएको छ। कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जितेकी छिन्। उनले ताजसँगै १० हजार डलर र टोयोटा र्‍याभ फोर गाडी प्राप्त…

‘मेरो डान्स कप र भ्वाइस कप यूएसए’को उपाधि रेनुका र प्रवीणलाई

काठमाडौं । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाइनल सम्पन्न भएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना भएको थियो । काठमाडौंमा सेमिफाइनल सकेर दुवै रियालिटी शोको युनिट अमेरिका फर्किएको थियो । कोलम्बस सहरमा […]

मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ लाई नेपालमा स्वागत

इन्ट्रा फउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष लगायतको निर्णायक टोलीले इन्ट्रा नेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भइरहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ मा पुग्न सफल प्रतिस्पर्धीलाई स्वागत गरेको छ ।इन्ट्रा फउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझी, नायिका केकी अधिकारी, शंकर बिसी लगायतले आज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]

‘मेरो भ्वाइस कप यूएसए’का प्रतियोगी नेपालमा

‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए सिजन–२’ का उत्कृष्ट १२ भित्र पर्न सफल प्रतियोगीहरु नेपाल आएका छन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन)ले अमेरिकाको आयोजना रहेको प्रतियोगिताका प्रतियोगी मंगलबार नेपाल आएका हुन् ।इन्ट्रा फाउन्डेशन, नेपाल च्याप्टरको तर्फबाट उनीहरुलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । प्रतियोगी बाँकी १० भागको छायांकन नेपालमै हुने भएको कारण प्रतियोगी नेपाल आएका हुन् । कार्यक्रमको फाइनल भने

मेरो भ्वाइस कप र मेरो डान्स कप यूएसएका उत्कृष्ट १२ चयन

काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपालीहरु बीचको गायन तथा नृत्य प्रतियोगिता ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए –सिजन २’ को उत्कृष्ट १२ चयन भएका छन् । इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका (इन्ट्राफाउन्डेशन) ले अमेरिकामा यो प्रतियोगिता आयोजना गर्दै आएको छ । उत्कृष्ट १२ मा चयन भएका दुबै […] The post मेरो भ्वाइस कप र मेरो डान्स कप यूएसएका उत्कृष्ट १२ चयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए-सिजन २ का प्रतिस्पर्धी नेपालमा

काठमाडौं । इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष लगायतको निर्णायक टोलीले इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा भइरहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ मा पुग्न सफल प्रतिष्पर्धीलाई स्वागत गरेको छ । इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष दिलिप रायमाझी, नायिका केकी अधिकारी, शंकर बिसी लगायतले मंगलबार त्रिभुवन […]

‘मेरो भ्वाइस कप-२’ र ‘मेरो भ्वाइस कप यूएसए’का प्रतिस्पर्धी नेपालमा

काठमाडौं । दुई टिभी रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए–सिजन २’ को  उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी नेपाल आइपुगेका छन् । त्रिभुवन विमानस्थलमा उत्रिएका ४२ जनालाई ठमेलस्थित होटलसम्म पञ्चेबाजा र्‍यालीसहित पुर्‍याइएको थियो । लगत्तै आयोजित पत्रकार सम्मेलनमा ती दुई रियालिटी शोको बिषयमा जानकारी दिइयो । ग्यालेक्सी फोर के टेलिभिजनबाट […]