१५ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छन् ।
सोमबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा …