इलाम : काठमाडौंमा आयोजना हुने छैटौं महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन्। थापाले केही नयाँ खेलाडीलाई समेट्दै नेपालको साफ टोली बनाएका छन् ।यु–१९ टोलीका सदस्य अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक सिनियर महिला टोलीमा स्थान बनाएका छन् । इन्जुरीका कारण नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना समेटिएनन् ।प्रशिक्षणको दौरान बोकेको चोटका