टिकटक प्रतिबन्धमाथि कानुनी प्रश्न

सरकारले २७ कात्तिकको मन्त्रिपरिषद् बैठकद्वारा नेपालमा टिकटकको प्रयोगमाथि रोक लगायो । सो निर्णय गैरकानुनी भएको भन्दै सर्वाेच्च अदालतमा दशवटा रिट परेपछि यसको संवैधानिक तथा कानुनी पक्षबाट सार्वजनिक बहस हुन थालेका छन् ।...