एन्फा सहमहासचिव अर्यालले मासिक सेवा सुविधा नलिने

मोरङ – अखिल नेपाल फुटबल संघ (एन्फा)का सहमहासचिव वसन्तराज अर्यालले एन्फाले उपलब्ध गराउने मासिक सेवा सुविधा नलिने जनाएका छन्। विराटनगरमा देश सञ्चारसँगै कुरा गर्दै सहमहासचिव अर्यालले सोमबार एन्फाले गरेको सेवा सुविधा उपलब्ध गराउने निर्णयको विपक्षमा सुविधा नलिने जनाएका हुन्। कर्मा छिरिङ शेर्पाको अघिल्लो कार्यकालमा समेत ७ वटा सहमहासचिवमध्ये ६ जनाले तलब सुविधा नलिएको अर्यालले जानकारी […]